गृह · शब्दकोश

नाम्लो

[ना.]

पिठ्युँमा भारी अड्याएर बोक्नाका निम्ति पाट, चोया, छाला आदिबाट बनेको थाप्लोमा लाउने चेप्टो पातो भएको एक प्रकारको डोरी।

⟵ फेरि सूचीमा जानुहोस्