गृह · शब्दकोश

डम्म

[क्रिवि.]

१. कुनै वस्तु हाल्दा भाँडो भरी भएर; पानी आदि जम्मा भएर।

२. खानेकुराले पेट भरिएर वा अघाएर डकार्ने गरी।

३. मुड्की वा लाठाले हिर्काउँदा आवाज निस्कने चालमा।

४. हिँड्दा वा खेल्दा पछारिएर; ड्याम्म।

[ना.]

ताल; पोखरी।

⟵ फेरि सूचीमा जानुहोस्