गृह · शब्दकोश

डम्फु

[ना.]

गोलाकार फ्रेममा एकापट्‌टि छालाले मोहोरिएको, देब्रे हातले समाती दाहिने हातले बजाइने, विशेषतः तामाङ जातिमा लोकप्रिय र झाम्रेनाच तथा गीतमा गुरुङ र मगरहरूले पनि प्रयोग गर्ने एक बाजा।

[ना.]

असोजदेखि फागुनसम्म गाइने थारूगीत।

⟵ फेरि सूचीमा जानुहोस्