डगमगाउनु
[अक्रि.]
१.
आफ्नो
ठाउँ
वा
स्थिति
बाट खुस्कन
खोज्नु
;
ढलमलाउनु
।
२.
डगमग
गर्नु
;
हल्लनु
वा
काँप्नु
;
डगडगाउनु
।