गृह · शब्दकोश

टिम्बा

[ना.]

१. जालीभित्र रुवा तगेर बनाइएको सिरक।

२. साल, सिसौ, सखुवा आदि कटानी गरी निस्केको मोटो चाक्लो काठ; निदाल, दलिन आदि हाल्न हुने र झ्याल, ढोका, दराज, कुर्सी आदि बनाइने चारपाटा पारी ताछेको ठुलो काठ; टिम्मा।

⟵ फेरि सूचीमा जानुहोस्