गृह · शब्दकोश

कटानी

[ना.]

गहतको दालबाट दाना झिकेर बाँकी रहेको झोल परिकार।

[ना.]

१. काट्ने काम; कटान; कटनी।

२. फँडानी।

⟵ फेरि सूचीमा जानुहोस्