टनक्क

[वि.]

१. डोरीले बेसरी कस्दाको ढङ्गले।

२. वायु विकारले शरीरमा पीडा हुने किसिमले

३. शरीरको कुनै भाग वा घाउमा पिप भरिएर दुख्ने गरी

४. कसिएको।

५. पीडाजनक; ज्वलनशील