टकटक्याउनु

[प्रेक्रि.]

१. कपडा, लम्पट आदिमा परेको धुलो, कसिङ्गर वा पानी फड्कारेर झार्नु; झड्कार्नु

२. धुलो झार्नु

३. भएभरको सम्पत्ति खतम पार्नु; सिरीखुरी पार्नु