गृह · शब्दकोश

सिरीखुरी

[ना.]

१. भएभरको सबै सम्पत्ति; सबै जायजेथा।

२. स्वाहा; सर्वस्व।

⟵ फेरि सूचीमा जानुहोस्