झोसपोल
[ना.]
१. चिन्ता, क्रोध, वैमनस्य आदि बढाउने हेतुले कुनै एक व्यक्तिका विषयका कुरा अर्को व्यक्तिलाई सुनाउने काम।
२. झस्ने पोल्ने काम; एउटाको कुरा अर्कोलाई पोल लगाउने काम; छुल्याइँ; छुस्क्याइँ।