गृह · शब्दकोश

अत्तरछाला

[ना.]

१. बोटबिरुवाको बोक्राभन्दा भित्र र पलाँसभन्दा बाहिरको पातलो जाली।

२. शरीरको बाहिरी छालाभन्दा भित्र र रानी मासुभन्दा बाहिरको पातलो छाला।

⟵ फेरि सूचीमा जानुहोस्