गृह · शब्दकोश

झ्याम्टा

[ना.]

पन्चैबाजा तथा नौमती बाजामा प्रसिद्ध थालजस्तो काँसका दुई फलक रगडेर बजाइने मात्रिक तालबाजा; झ्याली

⟵ फेरि सूचीमा जानुहोस्