प्रायः वर्षाऋतुमा बेलुकीपख रुख, पोथ्रा धेरै भएका ठाउँमा झ्याउँ झ्याउँ गरी कराउने, पखेटावाल, हरियो किरो; झिल्ली।