गृह · शब्दकोश

झट्को

[ना.]

१. अनायास पार्ने जोड।

२. झट्कार्ने वा झाँट्ने काम; झट्कार; झड्को।

⟵ फेरि सूचीमा जानुहोस्