१. जनसाधारणलाई देखाउने उद्देश्यले नमुनाका रूपमा विभिन्न प्रकारका वस्तु सजाएर राखिने ठाउँ।
२. विभिन्न प्रकारका वस्तुहरू नमुनाका रूपमा देखाउने काम।