गृह · शब्दकोश
१. कतै प्रस्थान गर्नका लागि वा कुनै शुभ कार्यका लागि साइत निस्कनु।
२. चाहिएको कुनै कुरा कतैबाट अकस्मात् प्राप्त हुनु; भेटिनु; जोरजाम हुनु; विनाप्रयास आइपर्नु।
३. विवाहका लागि वरवधूको ग्रहनक्षत्र मिल्नु।
⟵ फेरि सूचीमा जानुहोस्