गृह · शब्दकोश

जोरजाम

[ना.]

१. आवश्यक सामान खोजमेल गरी जोड्ने, जुटाउने काम; जम्मा गर्ने काम; जोरजम्मा।

२. बन्दोबस्त; तयारी।

⟵ फेरि सूचीमा जानुहोस्