गृह · शब्दकोश

पाउपोस

[ना.]

१. कोठामा पस्नुभन्दा पहिले जुत्ताको धुलो पुछ्न ओछ्याइएको चकटी; गद्दरदान।

२. जुत्ता।

३. पाउदान।

⟵ फेरि सूचीमा जानुहोस्