गृह · शब्दकोश

प्राणपखेरु

[ना.]

१. आत्मा; जीवतत्त्व।

२. प्राणरूपी पक्षी; प्राण नै पन्छी।

⟵ फेरि सूचीमा जानुहोस्