गृह · शब्दकोश
बसभन्दा सानो, ट्याक्सीभन्दा ठुलो, खुला वा मोटो कपडाको छानो लगाइएको, खराब बाटोमा पनि जान सक्ने, मान्छे र सामान ल्याउनसमेत प्रयोग गरिने हलुका र बलियो किसिमको मोटर।
⟵ फेरि सूचीमा जानुहोस्