गृह · शब्दकोश
१. एक सम्मान (ज्यू) ले नपुगेर दोहोरो सम्मान (ज्यू ज्यू) गर्नुपर्ने कुनै पनि माननीय व्यक्ति; अत्यन्त सम्मान्य व्यक्ति।
२. पुर्खा।
३. बाजेका बाबु; कुप्रा हजुरबा।
४. राजाले पनि जिउ गर्नुपर्ने व्यक्ति; बडामहाराज।
५. स्वीकृतिसूचक टाउको हल्लाइ।
⟵ फेरि सूचीमा जानुहोस्