गृह · शब्दकोश

जलमार्ग

[ना.]

१. जहाज, डुङ्गा आदि हिँड्ने बाटो; समुद्री मार्ग; जलपथ।

२. नहर; कुलो।

३. पानी, ढल आदिको निकास; नाली; डुँड।

⟵ फेरि सूचीमा जानुहोस्