गृह · शब्दकोश

जमुना

[ना.]

१. सूर्यकी पुत्री; यमराजकी बहिनी।

२. हठयोगीहरूले षट्चक्रको अभ्यास गर्दा प्रयोग गर्ने बायाँ नाडी।

३. हिमालयबाट बहेर इलाहाबादमा पुगी गङ्गामा मिल्ने एक नदी; यमुना।

[ना.]

हे. जामुन।

⟵ फेरि सूचीमा जानुहोस्