गृह · शब्दकोश
१. अष्टचिरञ्जीवीको पूजा आदि मङ्गलकार्य।
२. जन्मदिनमा गरिने उत्सव; दशकर्म वा षोडश संस्कारअनुसार जन्मेको दिनमा गर्नुपर्ने कर्म।
३. प्रत्येक वर्ष जन्मदिनमा सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै मनाइने उत्सव।
⟵ फेरि सूचीमा जानुहोस्