गृह · शब्दकोश

दीर्घायु

[वि.]

धेरै दिनसम्म बाँच्ने; लामो आयुको; चिरञ्जीवी; दीर्घजीवी; चिरायु।

⟵ फेरि सूचीमा जानुहोस्