जन्मपत्री
[ना.]
जन्मसमयको लग्न पत्ता लगाई ग्रहहरूको अवस्थिति के कहाँ छ सो स्थान जनाउन तयार गरिएको कुण्डली; जन्मकुण्डली; चिना; टिपन; जन्मपत्रिका; जन्मपत्र।