गृह · शब्दकोश

अवस्थिति

[ना.]

१. कुनै घटना वा कार्यको स्थिति; विद्यमानता।

२. रखाइ; उपस्थिति।

३. रहने ठाउँ; बसोवास; निवास; घर।

⟵ फेरि सूचीमा जानुहोस्