राजर्षि
[ना.]
१. राजपाट छोडेर ऋषि बनेको व्यक्ति।
२. राजा पनि ऋषि पनि भएको व्यक्ति।
३. राजाका वंशमा उत्पन्न भएका महर्षि; क्षत्रिय कुलमा उत्पन्न भएका ऋषि।
१. राजपाट छोडेर ऋषि बनेको व्यक्ति।
२. राजा पनि ऋषि पनि भएको व्यक्ति।
३. राजाका वंशमा उत्पन्न भएका महर्षि; क्षत्रिय कुलमा उत्पन्न भएका ऋषि।