गृह · शब्दकोश

उपमहानगरपालिका

[ना.]

१. उपमहानगरको विकास निर्माण र प्रशासनसम्बन्धी व्यवस्था गर्न सङ्गठित निकाय।

२. महानगरपालिकाभन्दा तल्लो तहको नगरपालिका।

⟵ फेरि सूचीमा जानुहोस्