गृह · शब्दकोश
१. अछुत ठानिएको वस्तु वा मान्छेलाई छुँदा शुद्ध हुनका लागि गरिने उपाय।
२. अशुद्धि हटाउन छर्किने पानी; पवित्रताका निमित्त गरिने सेचन वा छिटो हाल्ने काम।
⟵ फेरि सूचीमा जानुहोस्