छेपारो

[ना.]

घाँटीमा माल र टाउकामा कुखुराका भालेको जस्तो सिउर हुने, प्रकाशमा विभिन्न रङ्गमा देखिने माउसुलीभन्दा केही ठुलो अण्डज वर्गको घस्रेर हिँड्ने जीव