छिः
[विबो.]
१. कुनै फोहर वस्तु देख्दा वा प्रसङ्ग चल्दा घृणाको भाव व्यक्त गर्ने शब्द; छ्या।
२. मनको अरुचि, वितृष्णा प्रकट गर्ने, घृणित चरित्रप्रति निन्दा जनाउने शब्द।