छ्या
[विबो.]
१.
फोहोर
;
मैला
(बाबो.)।
२.
फोहोर
वस्तु
,
घृणित
सन्दर्भ
देखा
पर्दा
मनको
सिकसिको
व्यक्त
गरिने
शब्द
।