गृह · शब्दकोश

छान्ना

[ना.]

१. दहीमा पानी हालेर मथेको तरल पदार्थ; पखाले।

२. राइता।

३. लस्सी।

४. सिकर्नी।

[ना.]

बझाङ जिल्लामा रहेको प्रसिद्ध ऐतिहासिक क्षेत्र वा बस्ती।

⟵ फेरि सूचीमा जानुहोस्