गृह · शब्दकोश

सिकर्नी

[ना.]

१. काँक्राको गिद्रोपटि्टबाट कोरेँसाले कोरेर निक्लेका झुत्रे त्यान्द्रामा दही र मसला हाली बनाएको गुलियो वा नुनिलो अचार।

२. पानी निथारेको दहीमा अलैँची आदि मसला र चिनी मिलाई फेटेर बनाइएको खाद्यवस्तु; रसालो; सिखर्नी।

⟵ फेरि सूचीमा जानुहोस्