लस्सी

[ना.]

दहीबाट तयार पारिएको एक प्रकारको स्वादिलो सर्बत वा पेयवस्तु।