गृह · शब्दकोश
१. चोयाले बुनेको सोलीजस्तो आकारको जाँड छान्ने चाल्नी।
२. तेल पेल्दा भुटेको फुलो हालेको चेपुवामा बिस्तारै रसाउने चोयाको भाँडो; पेचा।
३. पर्खाल, चौतारो आदिमा राखिएका साना ढुङ्गाहरू नचटपटाऊन् भनी तिनमाथि राखिने ठुलो ढुङ्गो; घपना; घपनी।
कुनै कुरा छोप्न प्रयोग गरिने च्याप्टो ठुलो ढुङ्गो।
⟵ फेरि सूचीमा जानुहोस्