गृह · शब्दकोश

चिर्नु

[सक्रि.]

१. घाउ, खटिरा आदि चिरफार गर्नु।

२. हतियारले कुनै वस्तुलाई दुई फ्याक हुने गरी फार्नु।

⟵ फेरि सूचीमा जानुहोस्