च्याङ्ग्रे

[वि.]

१. अत्यन्त दुब्लो; सुकुटे; च्याँसे

२. च्याङ्ग्रोजस्तो; च्याङ्ग्रोसम्बन्धी।

[ना.]

इस्टकोटमा लगाइएका पछाडिपट्टिका तुना।