गृह · शब्दकोश

चोचोमोचो

[ना.]

१. चिप्ला कुरा गरेर अर्कालाई खुसी पारी आफू साखिलो बन्ने काम।

२. भित्र चित्त नबुझे पनि बाहिर अर्काले गरेका कुरामा सही थाप्ने काम।

३. मुख र मन।

४. मुखले केही मधुर वाणी बोलेर गरिने प्रशंसा।

⟵ फेरि सूचीमा जानुहोस्