स्तूप
[ना.]
किल्ला, स्मारक आदि बनाउने दृष्टिले ढुङ्गा, माटो, इँट आदिले बनाइएको अग्लो थुप्रो वा ढिस्को (विशेष गरी बौद्धहरूले बुद्धका अवशिष्ट चिह्न राख्नका लागि बनाउने स्मारक)।