धुलोपिठो

[वि.]

१. कुनै वस्तु फुटेर वा किचिएर विकृत भएको अवस्था

२. ज्यादै मसिनो भएको वा पारिएको चूर्ण

३. मिहिन किसिमले पिँधिएको।