पाउडर

[ना.]

१. चेहरा वा शरीरको सुन्दरता बढाउन घसिने सुगन्धित चूर्ण

२. धुलो; चूर्ण