गृह · शब्दकोश

चुना

[ना.]

१. पान, खैनी आदिमा मिलाएर खाइने, ढुङ्गा, सिपी आदि पोलेर बनाइएको एक प्रकारको सेतो धुलो।

२. शरीरको कुनै भाग वा कपडा खुम्चिएर रेखा रेखा वा गरा गरा परेको स्थिति।

३. हे. चुन।

⟵ फेरि सूचीमा जानुहोस्