स्वास्थ्यकर

[वि.]

स्वास्थ्यलाई हित गर्ने; स्वास्थ्य राम्रो पार्ने।