गृह · शब्दकोश

चिराक

[ना.]

१. दियो।

२. मुडे हातजतिको काठ वा बाँसमा कपास, कपडा बेरी तेलमा चोपेर बालिने राँके बत्ती; मसाल; पुल्ठो; राँको; दियालो।

⟵ फेरि सूचीमा जानुहोस्