गृह · शब्दकोश

चासनी

[ना.]

हे. चास्नी।

[ना.]

गहना तयार गर्न सुन, चाँदी आदि जिम्मा लिनेले गहना बनाउन दिनेलाई काम सिद्धिएपछि गहनामा केही कसर भएमा जाँच्नका लागि काटेर दिएको सानो टुक्रो।

⟵ फेरि सूचीमा जानुहोस्