चरित्रचित्रण
[ना.]
१. कथात्मक कृतिमा पात्रको स्वरूप र भूमिकालाई प्रकाश पार्ने काम।
२. नाटक, उपन्यास, कथा आदिमा काल्पनिक पात्रको बिम्ब सिर्जना गर्ने प्रक्रिया तथा कार्य