गृह · शब्दकोश

झोसाहा

[वि.]

१. आगो झोस्ने वा सल्काउने (व्यक्ति)।

२. झोसपोल गर्न लगाउने (व्यक्ति), पोलाहा। स्त्री. झोसाही।

⟵ फेरि सूचीमा जानुहोस्