गृह · शब्दकोश

टहलुवा

[वि.]

१. निम्नस्तरको एक सरकारी दर्जा।

२. सेवा टहल गर्ने व्यक्ति; नोकर।

३. कसैको काममा सहयोग गर्ने; टहलसेवा गर्ने।

४. टहल्ने; टहलु।

⟵ फेरि सूचीमा जानुहोस्